योगान्त
Romanized: yogaanta, yogaant, yogant, yoganta
मङ्गल ग्रहको कक्षको सातौँ भागको एक अंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मङ्गल ग्रहको कक्षको सातौँ भागको एक अंश।
२.
योगसाधनाबाट देहत्याग।