योगाङ्ग

Romanized: yogaangga, yogaangg, yogangga, yogangg

यम, नियम आदि आठ अङ्गमध्ये एक वा सबै; योगका अङ्ग; अष्टाङ्गयोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
यम, नियम आदि आठ अङ्गमध्ये एक वा सबै; योगका अङ्ग; अष्टाङ्गयोग।

सम्बन्धित शब्दहरू