यौनाङ्ग
Romanized: yaunaangga, yaunaangg, yaunangga, yaunangg
स्त्री वा पुरुषको जननेन्द्रिय; योनि वा लिङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [यौन+अङ्ग]
1
स्त्री वा पुरुषको जननेन्द्रिय; योनि वा लिङ्ग।