योगापत्ति
Romanized: yogaapatti, yogapatti
प्रचलित नियम, कानुन र विधिव्यवहारबाट बन्न जाने संस्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्रचलित नियम, कानुन र विधिव्यवहारबाट बन्न जाने संस्कार।