प्रयोगाभ्यास
Romanized: prayogaabhyaasa, prayogaabhyaas, prayogaabhyasa, prayogabhyaasa
पढेको कुराको प्रयोग तथा अभ्यास गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पढेको कुराको प्रयोग तथा अभ्यास गर्ने काम।
२.
प्रयोगको अभ्यास।