युद्धाभ्यास
Romanized: yuddhaabhyaasa, yuddhaabhyaas, yuddhaabhyasa, yuddhabhyaasa
युद्धकौशलको तालिम तथा अभ्यास; युद्धको पूर्वाभ्यास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [युद्ध+अभ्यास]
1
युद्धकौशलको तालिम तथा अभ्यास; युद्धको पूर्वाभ्यास।