युद्धमन्त्री
Romanized: yuddhamantree, yuddhamantrii, yuddhamantri
युद्धको नीति निर्धारण र परिचालन गर्ने मन्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
युद्धको नीति निर्धारण र परिचालन गर्ने मन्त्री।