युद्धक

Romanized: yuddhak, yuddhaka

युद्धमा प्रयोग हुने; युद्धसम्बन्धी; युद्धको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत युद्ध+क]

१.
युद्धमा प्रयोग हुने; युद्धसम्बन्धी; युद्धको।
२.
लडन्त गर्ने; लडाकु; आक्रामक।

सम्बन्धित शब्दहरू