युद्धक्षेत्र

Romanized: yuddhakshetra, yuddhakshetr, yuddhaksetr, yuddhaksetra

परस्परका विपक्षीहरू भिड्ने ठाउँ; लडाइँ भएको वा हुने ठाउँ; युद्धभूमि । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
परस्परका विपक्षीहरू भिड्ने ठाउँ; लडाइँ भएको वा हुने ठाउँ; युद्धभूमि ।

सम्बन्धित शब्दहरू