युद्धकारी

Romanized: yuddhakaari, yuddhakaaree, yuddhakaree, yuddhakarii

युद्ध गर्ने; लडाइँ गर्ने; योद्धा; युद्धरत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
युद्ध गर्ने; लडाइँ गर्ने; योद्धा; युद्धरत।

सम्बन्धित शब्दहरू