युद्धबन्दी
Romanized: yuddhabandee, yuddhabandii, yuddhabandi
युद्धका समयमा शत्रुपक्षले पक्डेर थुनेको विपक्षी सेना वा योद्धा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
युद्धका समयमा शत्रुपक्षले पक्डेर थुनेको विपक्षी सेना वा योद्धा।