परजीवी

Romanized: parajiwi, parajeevi, parajivee, parajibi

अरूका भरमा बाँच्ने; अर्काका आश्रयमा रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अरूका भरमा बाँच्ने; अर्काका आश्रयमा रहेको।
२.
आफ्नो स्वतन्त्र जरा नहुने (आकाशबेली) र भए पनि अरू वृक्षको बोक्राबाट रस चुसी बाँच्ने (सुनाखरी आदि मैं वनस्पति)।

सम्बन्धित शब्दहरू