अनुजीवी

Romanized: anujiwi, anujeevi, anujivee, anujibi

कसैका आश्रयमा रही जीविका चलाउने; आफ्नो स्वतन्त्र कमाइधमाइ नभएको; आश्रित; पराश्रित; परावलम्बी; परजीवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कसैका आश्रयमा रही जीविका चलाउने; आफ्नो स्वतन्त्र कमाइधमाइ नभएको; आश्रित; पराश्रित; परावलम्बी; परजीवी।
२.
(नाम) सेवक; नोकर; चाकर।

सम्बन्धित शब्दहरू