असिजीवी

Romanized: asijiwi, ashijivi, asijeevi, asijivee

तरबार चलाएर निर्वाह गर्ने; हतियार चलाएर जीविका चलाउने; सैनिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
तरबार चलाएर निर्वाह गर्ने; हतियार चलाएर जीविका चलाउने; सैनिक।

सम्बन्धित शब्दहरू