प्रतिजीवी

Romanized: pratijiwi, pratijeevi, pratijivee, pratijibi

शरीरमा अनेक प्रकारका रोग उत्पन्न गर्ने जीवाणु वा रोगाणुहरूलाई मार्न सक्ने गरी बनाइएको (औषधी); एन्टिबायोटिक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम / विशेषण [संस्कृत]

1
शरीरमा अनेक प्रकारका रोग उत्पन्न गर्ने जीवाणु वा रोगाणुहरूलाई मार्न सक्ने गरी बनाइएको (औषधी); एन्टिबायोटिक ।

सम्बन्धित शब्दहरू