भारजीवी
Romanized: bhaarajivi, bhaarajiwi, bharajiwi, bhaarajeevi
अर्काको भारी बोकेर जीवन गुजार्ने व्यक्ति; भरिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
अर्काको भारी बोकेर जीवन गुजार्ने व्यक्ति; भरिया।
२.
(विशेषण)
भारी बोकेर जीविका चलाउने; भारवाहक।