अजीव
Romanized: ajiv, ajiwa, ajiw, ajeeva
जीव नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
जीव नभएको।
२.
प्राण गइसकेको; मरेको; मृतक; मुर्दा।
३.
(नाम)
मृत्यु, काल।