अजीर्ण
Romanized: ajirn, ajeerna, ajeern, ajiirn
खाएको कुरो नपच्दा हुन जाने पेटको रोग; अपच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
खाएको कुरो नपच्दा हुन जाने पेटको रोग; अपच।
२.
(विशेषण)
नपचेको; अपच।
३.
जीर्ण नभएको।