विशीर्ण
Romanized: vishirna, vishirn, wishirna, wishirn
पुरानो भएर वा अन्य कारणले थोत्रिएर टुटे-फुटेको; जीर्णशीर्ण; थोत्रोमोत्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पुरानो भएर वा अन्य कारणले थोत्रिएर टुटे-फुटेको; जीर्णशीर्ण; थोत्रोमोत्रो।
२.
खसेको वा झरेको।
३.
सुकेको; झुर्रिएको।
४.
ओइलाएको।