विदीर्ण

Romanized: vidirn, widirna, widirn, videerna

चिरफार गरेको; फ्याक पारेको (काठ, मुढा आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
चिरफार गरेको; फ्याक पारेको (काठ, मुढा आदि)।
२.
टुक्र्याइएको; फोरेको (ढुङ्गा आदि)।
३.
कष्ट दिइएको; सताइएको।

सम्बन्धित शब्दहरू