विकीर्ण

Romanized: vikirn, wikirna, wikirn, vikeerna

छरिएको; छरपुस्टिएको; फिँजिएको; सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
छरिएको; छरपुस्टिएको; फिँजिएको;
२.
फिँजाइएको।
३.
प्रसिद्ध; विख्यात।

सम्बन्धित शब्दहरू