प्रकीर्ण
Romanized: prakirn, prakeerna, prakeern, prakiirn
यताउता छरिएको; छिरोलिएको; व्यवस्थित नभएको; सिलसिला नमिलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
यताउता छरिएको; छिरोलिएको; व्यवस्थित नभएको; सिलसिला नमिलेको।
२.
यताउतिबाट ल्याएर नमिलाईकन थुपारिएको।