प्रकीर्णलेख

Romanized: prakirnalekh, prakeernalekha, prakeernalekh, prakiirnalekh

सानातिना आम्दानीखर्चको हिसाब; फुटकर आयव्ययको हिसाब; मुख्य स्याहास्रेस्तामा नचढाइएको फुटकर हिसाब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सानातिना आम्दानीखर्चको हिसाब; फुटकर आयव्ययको हिसाब; मुख्य स्याहास्रेस्तामा नचढाइएको फुटकर हिसाब।
२.
सिलसिला नमिलेको लेख।

सम्बन्धित शब्दहरू