विदीर्णहृदय
Romanized: vidirnahridaya, vidirnahriday, widirnahridaya, widirnahriday
छियाछिया भएको मन वा मुटु; टुटेको छाती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
छियाछिया भएको मन वा मुटु; टुटेको छाती।
२.
छाती छियाछिया भएको।