सहृदय

Romanized: sahridaya, sahriday, shahridaya, shahriday

अर्काको दुःखमा दुःखित भएर मन पगाल्ने; मर्मशील। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अर्काको दुःखमा दुःखित भएर मन पगाल्ने; मर्मशील।
२.
कोमल हृदय भएको; दयालु।
३.
काव्य, कथा आदिको पारख गर्ने र तिनका विशेषताबाट प्रभावित हुने साहित्यको अधिकारी वा योग्य पाठक; रसज्ञ; रसिक।
४.
सज्जन; भलो।

सम्बन्धित शब्दहरू