हृदय

Romanized: hridaya, hriday, hrday, hrdaya

प्रायः सबै प्राणीको शरीरमा छातीभित्र बायाँतिर हुने, स्पन्दनद्वारा शरीरभरिका नाडीहरूमा शुद्ध रगत फिंजाउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रायः सबै प्राणीको शरीरमा छातीभित्र बायाँतिर हुने, स्पन्दनद्वारा शरीरभरिका नाडीहरूमा शुद्ध रगत फिंजाउने मांसकोश; मुटु।
२.
अन्तरात्मा; अन्तःकरण; चित्त; मन।
३.
असल र खराब छुट्ट्याउने शक्ति; विवेक।
४.
कुनै वस्तुको सारतत्त्व वा भित्री रहस्य।
५.
ज्यादै प्यारो व्यक्ति।
६.
कोमल भावना; भावुकता।

सम्बन्धित शब्दहरू