हृदयग्राही
Romanized: hridayagraahi, hridayagrahi, hridayagraahee, hridayagrahee
हृदयलाई आकर्षित गर्ने वा वशमा पार्ने; रुचिकर तथा सुन्दर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
हृदयलाई आकर्षित गर्ने वा वशमा पार्ने; रुचिकर तथा सुन्दर।