हृदयङ्गम

Romanized: hridayanggama, hridayanggam, hridayangama, hridayangam

हृदयमा राम्रोसँग घुसेको वा बोध भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
हृदयमा राम्रोसँग घुसेको वा बोध भएको।
२.
मर्मलाई छुने; घतलाग्दो; मर्मस्पर्शी।

सम्बन्धित शब्दहरू