हृदयज्ञ
Romanized: hridayajnya, hridayajny, hridayajna, hridayajn
हृदयको कुरा जान्ने; मनको कुरा बुझ्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
हृदयको कुरा जान्ने; मनको कुरा बुझ्ने।
२.
हृदयको विशेषज्ञ।