पितृयज्ञ
Romanized: pitriyajnya, pitriyajny, pitriyajna, pitriyajn
पितृका निम्ति गरिने तर्पण, श्राद्ध आदि क्रिया; पितृकर्म; सराद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पितृका निम्ति गरिने तर्पण, श्राद्ध आदि क्रिया; पितृकर्म; सराद।