पिण्डयज्ञ
Romanized: pindayajnya, pindayajny, pindayajn, pindayajna
पितृहरूका निम्ति गरिने यज्ञ; पितृहरूलाई पिण्ड दिने र तर्पण गर्ने कार्य; सराद; पितृकार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पितृहरूका निम्ति गरिने यज्ञ; पितृहरूलाई पिण्ड दिने र तर्पण गर्ने कार्य; सराद; पितृकार्य।