भूतयज्ञ

Romanized: bhutayajnya, bhutayajny, bhootayajnya, bhutayajn

गृहस्थीहरूले प्रतिदिन नित्य क्रियाका रूपमा गर्नुपर्ने पञ्चयज्ञमध्ये एक; भिक्षुक, श्वान, काक, कमिला आदि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
गृहस्थीहरूले प्रतिदिन नित्य क्रियाका रूपमा गर्नुपर्ने पञ्चयज्ञमध्ये एक; भिक्षुक, श्वान, काक, कमिला आदि प्राणीलाई अन्नदान गरिने यज्ञ।

सम्बन्धित शब्दहरू