मातृयज्ञ
Romanized: maatriyajnya, maatriyajny, matriyajnya, matriyajny
आमाको उद्देश्यले गरिने यज्ञ; आमाको श्राद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आमाको उद्देश्यले गरिने यज्ञ; आमाको श्राद्ध।