सहृदयी
Romanized: sahridayi, sahridayee, shahridayi, shahridayee
कसैको दुःखमा दुःखी हुने; सहानुभूति दर्साउने; दयालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कसैको दुःखमा दुःखी हुने; सहानुभूति दर्साउने; दयालु।
२.
सङ्गीत, काव्यको मर्म बुझ्ने; रसिक; सहृदय।