प्रच्छन्नहृदय

Romanized: prachchhannahridaya, prachchhannahriday, prachchannahridaya, prachchannahriday

गहिरो वा गुप्त अभिप्रायवाला; अरूले मनपेट थाहा पाउन नसकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
गहिरो वा गुप्त अभिप्रायवाला; अरूले मनपेट थाहा पाउन नसकिने।

सम्बन्धित शब्दहरू