भग्नहृदय
Romanized: bhagnahridaya, bhagnahriday, bhagnahrday, bhagnahrdaya
मन कुडिँएको, भाँचिएको; भग्नचित्त; हताश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मन कुडिँएको, भाँचिएको; भग्नचित्त; हताश।