भग्नप्रतिज्ञ

Romanized: bhagnapratijnya, bhagnapratijny, bhagnapratijn, bhagnapratijna

आफूले कबुल गरेको कुरासमेत पुऱ्याउन नसक्ने; प्रतिज्ञा भङ्ग भएको; च्युतप्रतिज्ञ । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
आफूले कबुल गरेको कुरासमेत पुऱ्याउन नसक्ने; प्रतिज्ञा भङ्ग भएको; च्युतप्रतिज्ञ ।

सम्बन्धित शब्दहरू