प्राविधिज्ञ

Romanized: praavidhijnya, praavidhijny, pravidhijnya, praawidhijnya

कुनै किसिमको विज्ञान, कला, शिल्प, प्रयोग आदिसम्बन्धी ज्ञान भएको व्यक्ति; प्रविधि जान्ने व्यक्ति; शिल्पी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै किसिमको विज्ञान, कला, शिल्प, प्रयोग आदिसम्बन्धी ज्ञान भएको व्यक्ति; प्रविधि जान्ने व्यक्ति; शिल्पी।

सम्बन्धित शब्दहरू