प्राविधिक

Romanized: praavidhika, praavidhik, praawidhika, pravidhik

कुनै किसिमको विज्ञान, शिल्पकला आदिसँग सम्बन्ध रहेको; प्रविधिसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै किसिमको विज्ञान, शिल्पकला आदिसँग सम्बन्ध रहेको; प्रविधिसम्बन्धी।
२.
व्यावहारिक।

सम्बन्धित शब्दहरू