सत्यप्रतिज्ञ

Romanized: satyapratijnya, satyapratijny, shatyapratijnya, satyapratijn

आफूले बोलेको वा कबुलेको कुरो कुनै किसिमले पनि पुऱ्याइछोड्ने; वचनको पक्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
आफूले बोलेको वा कबुलेको कुरो कुनै किसिमले पनि पुऱ्याइछोड्ने; वचनको पक्का।

सम्बन्धित शब्दहरू