कृतप्रतिज्ञ

Romanized: kritapratijnya, kritapratijny, kritapratijna, kritapratijn

कुनै कुराका निम्ति प्रतिज्ञा वा अठोट गरिसकेको; गर्ने वा नगर्ने कबुल गरिसकेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कुनै कुराका निम्ति प्रतिज्ञा वा अठोट गरिसकेको; गर्ने वा नगर्ने कबुल गरिसकेको।

सम्बन्धित शब्दहरू