स्थितप्रज्ञ

Romanized: sthitaprajnya, sthitaprajny, shthitaprajnya, sthitaprajn

वि. संयमी, आत्मसन्तुष्ट, धीर, स्थिरबुद्धि र निष्काम रहेको (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. संयमी, आत्मसन्तुष्ट, धीर, स्थिरबुद्धि र निष्काम रहेको (व्यक्ति)।

सम्बन्धित शब्दहरू