प्रज्ञ
Romanized: prajnya, prajny, prajn, prajna
चतुर तथा बुद्धिमान्; जान्नेबुझ्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चतुर तथा बुद्धिमान्; जान्नेबुझ्ने।
२.
विद्वान्; पण्डित।