पूर्णप्रज्ञ

Romanized: purnaprajnya, purnaprajny, poornaprajnya, purnaprajn

लौकिक तथा पारलौकिक कुराको ज्ञान भएको; ज्ञानवान्; परमज्ञानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
लौकिक तथा पारलौकिक कुराको ज्ञान भएको; ज्ञानवान्; परमज्ञानी।

सम्बन्धित शब्दहरू