कर्णप्रिय

Romanized: karnapriy, karnapriya

कानलाई प्यारो हुने; सुनौँ सुनौँ लाग्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत कर्ण+प्रिय]

1
कानलाई प्यारो हुने; सुनौँ सुनौँ लाग्ने।

सम्बन्धित शब्दहरू