गुणप्रिय

Romanized: gunapriy, gunapriya

गुण मन पराउने; गुणानुरागी; गुणज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
गुण मन पराउने; गुणानुरागी; गुणज्ञ।

सम्बन्धित शब्दहरू