कर्मेन्द्रिय

Romanized: karmendriy, karmendriya

बाह्य क्षेत्रमा काम गर्ने मुख्य इन्द्रिय; मुख, हात, गोडा, गुदद्वार र उपस्थ - यी पाँच इन्द्रिय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
बाह्य क्षेत्रमा काम गर्ने मुख्य इन्द्रिय; मुख, हात, गोडा, गुदद्वार र उपस्थ - यी पाँच इन्द्रिय।

सम्बन्धित शब्दहरू