स्पर्शेन्द्रिय

Romanized: sparshendriya, sparshendriy, sparsendriy, shparshendriya

चिसोतातो, साह्रोकमलो आदि गुण छोएर थाहा पाउने इन्द्रिय; जीवित शरीरको छाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
चिसोतातो, साह्रोकमलो आदि गुण छोएर थाहा पाउने इन्द्रिय; जीवित शरीरको छाला।

सम्बन्धित शब्दहरू