स्पर्शास्पर्श
Romanized: sparshaasparsha, sparshaasparsh, sparshasparsha, sparsaasparsha
छुवाछुत; छुतछात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
छुवाछुत; छुतछात।
२.
स्पर्श र अस्पर्श।