प्राणप्रिय
Romanized: praanapriya, praanapriy, pranapriy, pranapriya
प्राणसमान प्यारो; ज्यादै प्यारो; प्रियतम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
प्राणसमान प्यारो; ज्यादै प्यारो; प्रियतम।
२.
(नाम)
लोग्ने; पति; श्रीमान्।